सिटिइभिटीद्धारा स्वस्थ्य कार्यक्रमको प्रवेश परीक्षा केन्द्र, मिति र समय कायम (केन्द्रसहित)

काठमाडौं/६ असोज-प्राविधिक शिक्षा तथा व्यावसायिक तालमि परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले प्रमाणपत्र तहको पूर्ण शूल्कीय तर्फका स्वस्थ्य कार्यक्रमको प्रवेश परीक्षा मिति र केन्द्र कायम गरेको छ । भर्नाका लागि आवेदन दिएका परीक्षार्थीहरुको प्रवेश परीक्षा मिति र केन्द्र कायम गरिएको हो ।

यहाँबाट हेर्न सकिन्छ केन्द्र :

http://itms.ctevt.org.np:5580/uploads/notices/Diploma%20Level%20Health%20Program%20Entrance%20Center%20Notice-2079-06-05.pdf