निम्न माध्यमिक तहको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं /२४ वैशाख शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको छ । आयोगले खुला तर्फको सामान्य विषयको नतिजा सार्वजनिक गरेको हो ।


आयोगले गत चैत्र १७ गते निमावि तृतीय श्रेणीको शिक्षक पदका लागि परीक्षा लिएको थियो । निम्न माध्यामिक तहको २ हजार ५९८ शिक्षक पदको लागि ८८ हजार ५१९ जना परीक्षार्थीले परीक्षामा दिएका थिए ।

यहाँबाट हेर्नुहोस नतिजा :


प्रदेश १. :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=94&fn=pradesh%201%20suchana%20website.pdf


मधेश प्रदेश :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=95&fn=madhesh%20Prades%20website%20suchana.pdf


बागमती प्रदेश :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=96&fn=website%20suchana%20bagmati%20pradesh.pdf


गण्डकी प्रदेश :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=97&fn=website%20suchana%20gandaki.pdf


लुम्बुनी प्रदेश :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=98&fn=website%20suchana%20Lumbini%20Pradesh.pdf


कर्णाली प्रदेश :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=99&fn=karnali%20Pradesh%20website%20suchana.pdf


सुदुरपश्चिम प्रदेश :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=100&fn=website%20suchana%20supa.pdf