काठमाडौं/२५ चैत–सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले प्रि-डिप्लोमा तहको नियमित र आंशिक परीक्षाहरुको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । प्रि-डिप्लोमा तहका शिक्षण संस्थाहरुको विभिन्न (१२+६) कार्यक्रमहरुको र २४ महिने कार्यक्रमहरुको र प्रि-डिप्लोमा तहको विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत अटोमोवाइल इन्जिनियर कार्यक्रका परीक्षार्थीहरुको परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।
यहाँबाट हेर्नुहोस परीक्षा केन्द्र :



