नास्ट द्धारा विद्यावारिधि छात्रवृत्ति र अनुसन्धान अनुदानका लागि आवेदन माग

काठमाडौँ /१० साउन- नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विद्यावारिधि शोधवृत्ति र छात्रवृत्ति अनुसन्धान अनुदान र अनुसन्धान वृत्तिहरुका लागि प्रस्ताव एंव आवेदन दिन आह्वान गरेको छ ।


प्रज्ञा प्रतिष्ठानबाट आर्थिक वर्ष २०७८ /०७९ मा प्रदान गरिने अनुसन्धानका लागि विभिन्न किसिमका वृत्तिहरु प्रदान गरिने भएकाले प्रस्ताव एंव आवेदन माग गरेको हो ।