भर्खरको समाचार / समाचारसाउन ६ गते सर्वजनिक विदा दिने सरकारको निर्णय ५ वर्ष अगाडि काठमाडौं/५ साउन-सरकारले साउन ६ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मुस्लिम धर्मावलम्बीहरुको बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।