काठमाडौं/३ पुस– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय, बल्खुले स्नातकोत्तर तह माइक्रोबायोलोजी विषय प्रथम वर्ष प्रथम सत्रको परीक्षाफल सार्वजनिक गरेको छ ।
भदौ/असोज महिनामा सञ्चालन भएको स्नातकोत्तर तह माइक्रोबायोलोजी विषय प्रथम वर्ष प्रथम सत्रको नतिजा सार्वजनिक भएको हो ।