कक्षा ११ को ऐच्छिक अङग्रेजिको उपन्यास खण्ड परिवर्तन


काठमाडौ /३० माघ- पठ्यक्रम विकास केन्द्रले माध्यमिक शिक्षा पाठ्यक्रम अन्तर्गत कक्षा ११ को ऐच्छिक अङग्रेजिको उपन्यास खण्डको एलिक वाल्करको “द कलर परपल “उपन्यास परिवर्तन गरेको छ ।

विकास केन्द्रले सामाजिक मूल्यमान्यता विपरीत रहेको सुझाव आएकोले अङग्रेजिको उपन्यास खण्डको एलिक वाल्करको द कलर परपल उपन्यास परिवर्तन गरेको हो ।

उत्त उपन्यासको सट्टामा अङग्रेजि विषय समितिको सिफारीसमा “अफ म्याजिक एण्ड मेन” राख्ने निर्णय गरेको छ ।