माघ ३० गते सार्वजनिक बिदा


काठमाडौ/ २९ माघ – सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसर पारेर माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका समुदायले सोनाम ल्होछार मनाउने गर्दछन् ।