काठमाडौ /२६ माघ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिईभिटिले प्रि–डिप्लोमा (साविक प्राविधिक एस.एल.सी.) तहको विभिन्न कार्यक्रमहरुमा एक विषयको मौका परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीहरुको लागि वार्षिक ,अन्तिम परीक्षाको फारम भर्ने समय थप गरेको छ ।




