काठमाडौ/ २१ पुस – प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटि)ले डिप्लोमा,प्रमाण पत्र तह तथा प्रि–डिप्लोमा तहको विशेष प्राविधिक शिक्षा छात्रवृत्तिको लागि रजिष्ट्रेसन फारम भर्न आह्रवान गरेको छ
नेपाल सरकारको बजेट तथा कार्यक्रम व्यावस्था भए अनुसार विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम अन्र्तगत परिषद्का आंगिक र साझेदारी स्तरमा कार्यक्रम सञ्चालनको सम्बन्धन पाएका शिक्षण संस्थाहरुमा छात्रवृत्तिको लागि रजिस्ट्रेसन फारम भर्न भनिएको छ ।
डिप्लोमा,प्रमाण पत्र तह तथा प्रि–डिप्लोमा तहको शैक्षिक सत्र २०७६/७७ को लागि लिईएको विशेष प्राविधिक शिक्षा छात्रवृत्ति २०७६ माघमा लिएको प्रवेश परीक्षामा उत्तीर्ण भई भर्ना भएका विद्यार्थीले छात्रवृत्तिले रजिस्ट्रेसन फारम प्रक्रिया पु¥याई प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिईभिटी को परीक्षा नियन्त्रण कार्यलयमा बुझाउन भनिएको छ ।




