शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुको संक्षिप्त नाम सर्वजनिक

काठमाडौ /९ पुस – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगको अध्यक्ष पदको उम्मेदवार एंव संक्षिप्त सुचिमा परेका खुला सदस्य र महिला सदस्य पदका उम्मेदवारहरुको नाम सर्वजनिक गरेको छ ।


शिक्षक सेवा आयोगका अध्यक्ष र सदस्यहरुका लागि सिफारिस गर्न गठित सिफारिस समितिले उम्मेदवारहरुको नाम अध्यक्ष पदको एंव सदस्य नियुक्तिका लागि दर्ता हुन आएका दरखास्त साथ पेश भएका अवधारणा पत्र र व्यावसायिक कार्य योजनाको परीक्षणका आधारमा उम्मेदवारहरुको संक्षिप्त सुचि सार्वजनिक गरेको हो ।