काठमाडौँ /२६ कार्तिक – त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले उप–प्राध्यापक पदको लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले २०७६ कार्तिक २८ गते देखि २०७६ पौष २ गते सम्म लिखित परीक्षा सञ्चालन गरेकोमा सफल भएका उम्मेदवारहरु मध्ये अन्तर्वार्ताका लागि छनौट भएका उम्मेदवारहरूको नामावली आयोगको निर्णयानुसार प्रकाशित गरेको छ ।
बुधबार सूचना जारी गर्दै विवि सेवा आयोगले रिजल्ट प्रकाशन गरेको जानकारी गराएको हो ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस्


