परीक्षाफल सार्वजनिक, नतिजा सहित


काठमाडौं/१९ मंसिर– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह बिबिएको आठौं शत्रको नियमित परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ ।
पनिकाले गत भाद्र १३ गतदेखि २६ गतेसम्म सञ्चालन गरेको बिबिएको आठौं शत्रको परीक्षाफल सार्वजनिक गरेको हो ।

https://media.edusanjal.com/uploads/BBA-8th-Sem-Result-20190001.pdf