एसईईकाे नतिजा सार्वजनिक भएपछि यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं १५ साउन राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक साताभित्र माध्यमिक तह कक्षा १० को (एसईई) परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।


पनिकाले एक सूचना जारी गर्दै एसईईको नतिजा वेवसाइट, म्यासेज र आईभिआरबाट प्रकाशन गर्ने जानकारी दिएको छ । नतिजा सार्वजनिक भएपछि एसईईको नतिजा यसरी हेर्न सकिन्छ ।