लकडाउनको समयमा विद्यार्थीले आज बनाएका चित्र यस्ता छन्

काठमाडौ /९ बैशाख – कोरोनाभइरसको महामारीका कारण देशका सम्पुर्ण विद्यालय तथा कलेजहरु पुर्ण रुपमा बन्द छन् । लामो समय विद्यालय बन्द हुदा विद्यार्थीहरुले घरमा बस्दा लकडाउनको समय आफुलाई मन पर्ने काम गरेर बितएका छन् । आज हामिलाइ कक्षा ६ की ग्रिष्मा पौडेल हिमालयन बोर्डिङ स्कुल,पोखरा,कास्की बाट हाम्रो यो कार्यक्रममा सहभगि भएकी छन् । हेरौ तिनै विद्यार्थीले पठाएका केहि सामाग्रि ।

ग्रिष्मा पौडेल
हिमालयन बोर्डिङ स्कुल,पोखरा,कास्की
कक्षा ६