काठमाडौ /८ बैशाख – कोरोनाभइरसको महामारीका कारण देशका सम्पुर्ण विद्यालय तथा कलेजहरु पुर्ण रुपमा बन्द छन् । लामो समय विद्यालय बन्द हुदा विद्यार्थीहरुले घरमा बस्दा लकडाउनको समय आफुलाई मन पर्ने काम गरेर बितएका छन् । आज हामिलाइ कक्षा ६ का समृद्ध राज गौतम फेरिल्यान्ड इन्टरनेशनल स्कुल , कपन,बालुवा खानि,काठमाडौ बाट त्यस्तै कक्षा ७ का सार्थक उपाध्याय पठशाला नेपाल स्कुल,नयाँ वानेश्र , काठमाडौ बाट र पिसिएल नर्सिङ मा अध्यायन गर्ने एन्जिला नेपाल मनमोहन मेमोरियल स्कुल तथा हेल्थ साइन्स, कलंकि, काठमाडौ बाट हाम्रो यो कार्यक्रममा सहभगि भएका छन् । हेरौ तिनै विद्यार्थीले पठाएका केहि सामाग्रि ।
१ . समृद्ध राज गौतम
फेरिल्यान्ड इन्टरनेशनल स्कुल , कपन,बालुवा खानि,काठमाडौ
कक्षा ६
२ . सार्थक उपाध्याय
पठशाला नेपाल स्कुल,नयाँ वानेश्र , काठमाडौ
कक्षा ७
३ . एन्जिला नेपाल
मनमोहन मेमोरियल स्कुल तथा हेल्थ साइन्स, कलंकि, काठमाडौ
पिसिएल नर्सिङ