शिक्षक बढुवा सम्बन्धी (परीक्षा तथा मूल्याङ्कन) विषयगत नमूना प्रश्नोत्तर (सेट १५.२)

काठमाडौं/२४ असोज – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरको (अडियो भिडियोसहित) दिइएको छ । यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ शिर्षक : परीक्षा तथा मूल्याङ्कन


विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
५. रुब्रिक्स भनेको के हो ? मूल्याङ्कनमा रुब्रिक्सको महत्व के रहेको छ ? यसको निर्माण तथा प्रयोगको प्रक्रिया वर्णन गर्नुहोस् । उदाहरणसहित व्याख्या गर्नुहोस् ।


६. अक्षराङ्कन प्रणाली भनेको के हो ? यसको महत्व किन रहेको छ ? यसलाई प्रभावकारी रूपमा विद्यालयमा लागू गर्न कस्ता कुरामा ध्यान दिन सकिन्छ ? नेपालमा यसको भविष्यको दिशा कस्तो हुन सक्छ ?


७. नतिजा तयारीका चरणहरू के के हुन्छन् ? प्रश्नपत्र तथा नतिजाको विश्लेषण कसरी गरिन्छ ? विद्यार्थीको प्रगति सुधारका लागि नतिजाको विश्लेषणलाई कसरी प्रयोग गर्न सकिन्छ ?


८. नेपालमा विद्यार्थी मूल्याङ्कन प्रणालीमा देखा परेका प्रमुख समस्याहरू के के हुन् ? ती समस्याहरूको समाधानका लागि के कस्ता सुधारात्मक उपायहरू अपनाउन सकिन्छ ?


हेर्नुहोस भिडियो