शिक्षकको बढुवा शिक्षाका समसामयिक मुद्दा सम्बन्धी विषयगत नमूना प्रश्नोत्तर (सेट १२.२)

काठमाडौं/१८ असोज- शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ शिर्षक : शिक्षाका समसामयिक मुद्दाहरू


विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
५. दिगो विकासका लक्ष्यहरू (क्म्न्क) लाई प्राप्त गर्न शिक्षाको भूमिका के हुनु पर्छ ? शिक्षा दिगो विकासको आधारशिला कसरी बन्न सक्छ ? लेख्नुहोस् ।


६. बालमैत्री र दण्डरहित शिक्षा प्रणालीका विशेषताहरू के–के हुन् ? यस प्रकारको शिक्षाले बालबालिकाको समग्र विकासमा कसरी प्रभाव पार्छ ? विश्लेषण गर्नुहोस् ।


७. जीवनोपयोगी सिप र सामान्य व्यावसायिक सिपबीच के भिन्नता रहेको छ ? शिक्षण प्रणालीमा यी सिपहरूको आवश्यकतालाई कसरी सम्बोधन गर्न सकिन्छ ? व्याख्या गर्नुहोस् ।


हेर्नुहोस भिडियो