सेट-३९(ख) : प्राथमिक तहका लागि विषयगत नमूना प्रश्नोत्तर

काठमाडौं/१७ भदौं – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ चार नेपाली भाषा शिक्षण अन्तर्गत नेपाली भाषा शिक्षणमा प्रयोग गरिने शिक्षण विधिहरू तथा मूल्याङ्कनका प्रचलित युक्ति तथा साधनहरूबाट नमूना विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ्यक्रम : नेपाली भाषा शिक्षणमा प्रयोग गरिने शिक्षण विधिहरू तथा मूल्याङ्कनका प्रचलित युक्ति तथा साधनहरू


अभ्यासका लागि सम्भावित प्रश्नोत्तरहरु


५. नेपाली भाषा शिक्षणमा शब्दकोषको सही प्रयोग गर्ने तरिका सिकाउन कुन शिक्षण विधि र मूल्याङ्कनका साधनहरू प्रभावकारी हुन्छन् ? उदाहरणसहित व्याख्या गर्नुहोस् ।


६. प्राथमिक तहका नेपाली भाषा कक्षामा विद्यार्थीहरूको सक्रिय सहभागिता बढाउन कस्ता शिक्षण विधिहरू प्रयोग गर्न सकिन्छ ? कुनै दुई शिक्षण विधिहरू उल्लेख गर्दै उनीहरूको प्रभावकारिताबारे चर्चा गर्नुहोस् ।


७. कक्षा १—३ का विद्यार्थीको मूल्याङ्कनका लागि प्रयोग गर्न सकिने तरिका तथा साधनहरू के के हुन सक्दछन् ? लेख्नुहोस् ।


हेर्नुहोस भिडियोमा