कक्षा १२ को पुनर्योगको दोस्रो चरणको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं/१३ भदौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको दोस्रो चरणको नतिजा सार्वजनिक गरेको छ । बैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालित पुनर्योगको नतिजा सार्वजनिक गरेको हो ।


कक्षा १२ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगको लागि साउन २६ गतेसम्म निवेदन दिएका परीक्षार्थीहरूको पुनर्योगको दोस्रो चरणको नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।


परिवर्तित ग्रेडसिट लिनका लागि नतिजा प्रकाशन भएको दश दिन पश्चात् सक्कल ग्रेडसिटसहित बोर्डका सम्बन्धीत कार्यालयहरू मार्फत बोर्डमा सम्पर्क गर्न परीक्षार्थीलाई भनिएको छ ।


हेर्नुहोस नतिजा