शिक्षक सेवा आयोग नियमावली, २०५७ सम्बन्धी जानकारी (भिडियोसहित)

काठमाडौँ /१ असार – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षक सेवा आयोग नियमावली, २०५७ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (शिक्षा सम्बन्धी) सम्बन्धी जानकारी यो भिडियोमा दिइएको छ । शिक्षक सेवा आयोग नियमावली, २०५७ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (शिक्षा सम्बन्धी) सम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो ।


प्रस्तुत शिक्षक सेवा आयोग नियमावली, २०५७ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (शिक्षा सम्बन्धी) का बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै शिक्षक सेवा आयोग नियमावली, २०५७ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (शिक्षा सम्बन्धी) का बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


यहाँबाट हेर्नुहोस भिडियो