शिक्षक सेवा आयोग : स्थानिक तार्किक र दृष्यात्मक/धारणात्मक सीप

काठमाडौँ /२९ जेठ – शिक्षक सेवा आयोग तयारीका लागि स्थानिक तार्किक सीप र दृष्यात्मक/धारणात्मक सीपसम्बन्धी जानकारी यस भिडियोमा दिइएको छ । स्थानिक तार्किक सीप र दृष्यात्मक/धारणात्मक सीपसम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो ।


प्रस्तुत स्थानिक तार्किक सीप र दृष्यात्मक/धारणात्मक सीपका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै स्थानिक तार्किक सीप र दृष्यात्मक/धारणात्मक सीपका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।

यहाँबाट हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *