काठमाडौँ /२८ जेठ – शिक्षक सेवा आयोग तयारीका लागि गणितीय क्षमता अन्तर्गत श्रेणीक्रम समस्याहरु, छुटेका संख्याहरु पूरा गर्ने, गणितीय पजलहरु, भिन्न र दशमलवहरु, प्रतिशत र अनुपात, नाफा, नोक्सान, कार्य र समय, तथ्याङ्क परीक्षण, विश्लेषण र प्रमाणीकरणसम्बन्धी जानकारी यो भिडियोमा समावेश गरिएको छ ।
गणितीय क्षमता अन्तर्गत श्रेणीक्रम समस्याहरु, छुटेका संख्याहरु पूरा गर्ने, गणितीय पजलहरु, भिन्न र दशमलवहरु, प्रतिशत र अनुपात, नाफा, नोक्सान, कार्य र समय, तथ्याङ्क परीक्षण, विश्लेषण र प्रमाणीकरणसम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो ।
प्रस्तुत गणितीय क्षमता अन्तर्गत श्रेणीक्रम समस्याहरु, छुटेका संख्याहरु पूरा गर्ने, गणितीय पजलहरु, भिन्न र दशमलवहरु, प्रतिशत र अनुपात, नाफा, नोक्सान, कार्य र समय, तथ्याङ्क परीक्षण, विश्लेषण र प्रमाणीकरणका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो । यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् ।
साथै गणितीय क्षमता अन्तर्गत श्रेणीक्रम समस्याहरु, छुटेका संख्याहरु पूरा गर्ने, गणितीय पजलहरु, भिन्न र दशमलवहरु, प्रतिशत र अनुपात, नाफा, नोक्सान, कार्य र समय, तथ्याङ्क परीक्षण, विश्लेषण र प्रमाणीकरणका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।



