काठमाडौँ /३ पुस – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी सामाजिक विषय शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरूको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले आज सातै प्रदेशका सामाजिक विषयको नतिजा सार्वजनिक गरेको छ । त्यसैगरी अन्तर्वाताको तालिका समेत सार्वजनिक गरेको छ ।

हेर्नुहोस नतिजा :
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=443&fn=result%209-3_001.pdf



