निमावि तह नेपालीको बाँकी नतिजा सार्वजनिक (हेर्नुहोस नतिजा)

काठमाडौँ/२९ मंसिर – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी नेपाली विषय शिक्षक पदको नतिजा सार्वनजिक गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरुको नतिजा सार्वजनिक गरेको हो ।


आयोगले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नतिजा सार्वजनिक गरेको छ ।


यहाँबाट होर्नुहोस नतिजा :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=436&fn=result%208-29_002.pdf