मावि तहको सामाजिक विषयको नतिजा सार्वजनिक (हेर्नुहोस नतिजा)

काठमाडौं/२१ भदौं–शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७९/१२/१८ र २०८०/०३/०९ गते लिइएको खुला प्रतियोगितात्मक लिखित अन्तर्गत विषयगतमा सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो ।


साथै खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये रोल नम्बरको क्रमका आधारमा अन्तर्वार्ताको लागि छनोट गर्ने आयोगले निर्णय गरेको छ ।


यहाँबाट हेर्नुहोस नतिजा :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=387&fn=Result%205-21_001.pdf