राजनीति दलका कारण विश्वविद्यालय कमजोर बन्दै गए : गगन थापा


काठमाडौं/१८ असार-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १०/१२ वर्षदेखि शिक्षाको अवस्था ओरालोतर्फ लागेको बताउँदै राजनीतिक भागबण्डाले विश्वविद्यालय कमजोर बन्दै गएको बताएका छन् । गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै राजनीति दलका कारण विश्वविद्यालय कमजोर बन्दै गएको बताएका हुन् ।


उनले विद्यालयलाई उच्च प्राथमिकतामा राखेर संघीय शिक्षा ऐन तत्काल पारित गर्न प्रधानमन्त्री समक्ष आग्रह गरे ।