काठमाडौँ /१३ असार — इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै बिहीबार सार्वजनिक बिदा दिने सूचना जारी गरेको हो ।
बिहीबार सार्वजनिक बिदा दिने गृह मन्त्रालयको निर्णय


