शिक्षक सेवा आयोगद्धारा आन्तिरिक प्रतियोगात्मक परीक्षाको नतिजा सार्वजनिक ( नामावली सहित)

काठमाडौं /२७ जेठ-शिक्षक सेवा आयोगले आन्तिरिक प्रतियोगात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गर्दै अन्तर्वार्ताका लागि नामावली प्रकाशित गरेको छ । आयोगले विज्ञापन नं. १२ /७८/ ७९ माध्यामिक तह, प्रथम श्रेणी शिक्षक पदको लागि लिएको आन्तरिक प्रतियोगात्मक लिखित परीक्षामा सम्मलित भएका उम्मेदवारहरु मध्ये पास भएकाहरुको नामावली सहित अन्तर्वाका लागि छनोट गरेको हो ।


छनोट भए अम्मेदवारहरुलाई अन्तर्वार्ताका लागि सहभागि हुने जिल्ला, मिति, समय र स्थान तोकेर आयोगले उल्लेख गरेअनुसार कागजातहरु सहित उपस्थित हुनुपर्ने जनाएको छ ।

यहाँबाट हेर्नुहोला नामावली :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=119&fn=baduwa%20result%20mabi%20pratham%20shreni%202079.pdf