काठमाडौं /१८ साउन- त्रिभुवन विश्वविद्यालय व्यावस्थापन संकायले सेमेष्टर प्रणालिमा आधारित एमविएस र एमपिएको प्रवेश परीक्षा संशोधित गरेको छ । विशवविद्यालयले संशोधन गरे अनुसार आबेदन बुझाउने समय असार २० देखि ३० गते सम्म र दोब्बर शुल्कमा असार ३१ देखि भाद्र ३ गते सम्म रहेको छ ।
त्यसैगरी भाद्र ५ गते ८ बजे प्रवेश परीक्षा, ११ गते नतिजा प्रकाशन,२१ गते भित्र विद्यार्थीको भर्ना र २२ गते देखि कक्षा संचालन हुने जानकारी दिएको छ ।



