पाठ्यक्रम अभिमुखिकरण कार्यक्रममा सहभागी हुन शिक्षकको विवरण माग


काठमाडौ /२८ माघ – पठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ को पाठ्यक्रम र पाठ्यसामाग्री अभिमुखिकरण कार्यक्रममा सहभागिहुन चाहाने शिक्षकहरुलाई विवरण उपलब्ध गराउन भनेको छ ।

केन्द्रबाट २०७७ फागुन २ गते देखि कक्षा ११ र १२ को पाठ्यक्रम तथा पाठ्यसामाग्री सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन हुने हुँदा कक्षा ११ मा शिक्षण गर्ने इच्छुक शिक्षकलाई विवरण उपलब्ध गराउन भनेको हो ।