त्रिवि सेवा आयोगको लिखित परीक्षाको समय तालिका परीवर्तन


काठमाडौ /१५ माघ – त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यलयले लिखित परीक्षाको समय तालिका संशोधन गरेको छ ।

सेवा आयोगको आर्यलयबाट २०७७ पौष १६ गतेको सूचना अनुसार विभिन्न प्रसाशनिक तथा प्राविधिक पदहरुको खुला प्रतियोगिताको लिखित परीक्षाको समय तालिकामा दुई वा दुई भन्दा बढी पदहरुमा आवेदन दिने उम्मेदवारहरु मध्ये केही उम्मेदवारहरुको विभिन्न पदहरुको परीक्षा एकै दिन पर्न गएको हुँदा लिखित परीक्षाको समय तालिका संशोधन गरेको हो ।

संशोधन परीक्षा तालिका यस प्रकार छ ।