काठमाडौ /१५ माघ -त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान,डीनको कार्यलय ,परीक्षा शाखाले सेमेष्टर परीक्षा प्रणली अनुसार संचालन गरीने चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि बिएससी. सीएसआईटी विषयको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
चौथो वर्ष सातौ सत्र २०७३ समुहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडीको समुहको आंशिक परीक्षा २०७७/ ११/ २८ गते देखि संचालन हुने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।
परीक्षा तालिकाको विस्तृत सूचना www.tuiost.edu.np बाट हेर्न सकिने छ ।




