एसईईको ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक (हेर्नुहोस तालिका)

काठमाडौं/१८ असार – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धिको समय तालिका सार्वजनिक गरको छ ।


बोर्डको असार १६ गतेको निर्णय अनुसार २०८० साल चैत १५ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा नियमित परीक्षार्थीका रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेको र अनुपस्थित भएका सबै परीक्षार्थीका लागि ग्रेडवृद्धिको समय तालिका सार्वजनिक गरको हो ।


बोर्डले सार्वजनिक गरेको तालिका अनुसार साउन२३ गतेदेखि ३१ गतेसम्म बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन हुने छ ।


हेर्नुहोस तालिका