काठमाडौं/१५ असार – शिक्षक सेवा आयोग तयारीका लागि मूल्याङ्कन र परीक्षासम्बन्धी नमूना वस्तुगत नमूना प्रश्नोत्तरको भिडियोसहित दिइएको छ । मूल्याङ्कन र परीक्षासम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो ।
प्रस्तुत मूल्याङ्कन र परीक्षासम्बन्धी नमूना वस्तुगत नमूना प्रश्नोत्तरका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै मूल्याङ्कन र परीक्षासम्बन्धी नमूना वस्तुगत नमूना प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।



