शिक्षक सेवा आयोग तयारी : कम्प्युटर सम्बन्धी जानकारी (भिडियोसहित)

काठमाडौँ /२२ जेठ – शिक्षक सेवा आयोग तयारीको तयारीका लागि कम्प्युटरको परिचय, प्रकार, हार्डवेयर, सफ्टवेयरसम्बन्धी जानकारी सहित भिडियो तयार गरिएको छ । कम्प्युटरको परिचय, प्रकार, हार्डवेयर, सफ्टवेयरसम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो ।


प्रस्तुत कम्प्युटरको परिचय, प्रकार, हार्डवेयर, सफ्टवेयरका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै कम्प्युटरको परिचय, प्रकार, हार्डवेयर, सफ्टवेयरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


हेर्नुहोस भिडियो