माध्यमिक तह अध्यापन अनुमतिपत्रको परीक्षा केन्द्र सार्वजनिक( केन्द्रसहित)

काठमाडौं/७ भदौं – शिक्षक सोव आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्रको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । भदौं २३ गते बिहान ११ बजेदेखि संचालन हुने माध्यमिक तह अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको केन्द्र सार्वजनिक गरेको हो ।


आयोगले परीक्षामा सहभागि हुने उम्मेदवारहरुको परीक्षा केन्द्रगत रोलनम्बर सहित केन्द्र निर्धारण गरेको जनाएको छ ।

यहाँबाट हेर्नुहोस परीक्षा केन्द्र :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=373&fn=mavi%20license_001.pdf