काठमाडौं/३१ जेठ-शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । असार ३ गते दिउसो ११ः०० बजेदेखि सञ्चालन हुने शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) केन्द्र निर्धारण गरेको हो ।
आयोगको जेठ २९ गतेको निर्णय अनुसार उम्मेदवारहरुको रोल नम्बर सहित परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।
होर्नुहोस परीक्षा केन्द्र :



