काठमाडौं/५ पुस-शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको मधेश प्रदेशको सबै विषयको नतिजा प्रकाशन गरेको छ । आयोगबाट प्रकाशित निम्न माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तवार्तमा छनोट भएको उम्मेदवारहरुको अन्तर्वाताको सबै विषयको नतिजा प्रकाशन गरेको हो ।
यहाँबाट हेनुहोस नतिजा :
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=245&fn=MADHESH%20PRADESH%20ALL%20SUBJECTS.pdf



