भारतीय राजदूतावासद्धारा नेपाली विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन माग
काठमाडौं/३ मंसिर-भारतीय राजदूतावास काठमाडौंले नेपालमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । माहात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति योजनाका लागि आवेदन माग गरेको हो ।