काठमाडौं/२८ पुुष– त्रिभुुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालयले तीन वर्षे स्नातक तह आट्स (बीए) तेस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ ।
गत जेठ र असार महिनामा सञ्चालन भएको बीए तेस्रो वर्षको नतिजा सार्वजनिक भएको हो ।
बीए तेस्रो वर्षको नतिजा सार्वजनिक
