परीक्षाफल सार्वजनिक, नतिजा सहित

काठमाडौं/२१ पुुष– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले स्नातकोत्तर तह भौतिक शास्त्र विषय प्रथम वर्ष दोस्रो सत्रको परीक्षाफल सार्वजनिक गरेको छ ।
परीक्षा गत असार/साउन महिनामा सञ्चालन भएको थियो ।