स्नातक तह दोस्रो वर्षको परीक्षा आवेदन फारम भर्न त्रिविको सूचना


काठमाडौं/ ९ माघ -त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको परीक्षा आवेदन फारम भर्न सबै क्याम्पसहरुलाई सूचना जारी गरेको छ । त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यलयले मिति २०७७ माघ ९ गते सम्म भरीएका परीक्षा आवेदन फारम संख्या यकिन गर्न फारम भर्न भनिएको हो ।

साथै सो वापत त्रिवि पनिकामा बुझाउनु पर्ने कूल रकमको बैंक भौचर कटाई www.tuexam.edu.np मा गई नयाँ लिंक online form campus मा गई प्राप्त निर्देशन अनुसार संलग्न फारम भर्न सम्बन्धित सबै क्याम्पसलाई सूचित गरीएको छ ।