सिटिइभिटी द्धारा परीक्षा तालिका सार्वजनिक


काठमाडौ /७ पुस – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परीषद(सिटिइभिटी)ले डिप्लोमा तथा प्रमाण पत्र तहको नियमित तथा आंशिक परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यलयले डिप्लोमा तथा प्रमाण पत्र तहको प्रथम,दोस्रो र तेस्रो वर्षको नियमित तथा आंशिक परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको हो ।