त्रिविद्धारा स्नातक तहको परीक्षा तालिका सार्वजनिक (तालिका सहित)


काठमाडौ /२४ कार्तिक – त्रिभुवन विश्वविद्यालयले कोभिड १९ का कारण रोकिएका परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।


परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७७ सालमा संचालन हुने २०७७ सालको विज्ञान तथा प्रविधि अध्ययन संस्थान ,व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फको ४ वर्षे वी।एस्सी, वि।वि।एस। र बि।एड। चौथो वर्षका नियमित तथा आंशिक परीक्षाको तालिका सार्वजनिक गरेको छ ।


त्रिभुवन विश्वविद्यालयले निम्न कार्यक्रमानुसार परीक्षा संचालन हुने सूचना प्रकाशित गरिएको छ ।