चिकित्सा शिक्षाको स्नातकोत्तर तहको प्रवेश परीक्षाको आवेदन खुला

काठमाडौं/२७ भदौ – चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरले स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फारम खुलाएको छ । अध्ययन गर्न चाहाने विद्यार्थीहरुले असोज १ गतेदेखि १५ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *