काठमाडौं/१५ मंसिर– त्रिभुुवन विश्वविद्यालय सेवा आयोगले ७ सय ५० कर्मचारीको माग गरेको छ ।
आयोगले विभिन्न सेवा र समूहका लागि खुुल्ला तथा बढुवा प्रतिस्पर्धा गरेर ती कर्मचारीको पूर्ति गर्न लागेको जनाएको छ । आयोगले यस वर्षदेखि प्रतिस्पर्धाका लागि आवेदन दिन चाहनेलाई अनलाइनबाट फाराम भर्ने व्यवस्था गरेको छ ।