शिक्षा मन्त्रालयको छात्रवृत्ति सम्बन्धि सूचना

काठमाडौं/५ भदौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, छात्रवृत्ति शाखाले कृषि तथा वनविज्ञान विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिद्धान्त क्याम्पस गैंडाकोट नवलपरासीमा स्नातक तहको बीएस्सी फरेस्टि र बीएस्सी एग्रिकल्चर विषयमा छात्रवृत्तिको योग्यताक्रम सुची र पूर्वमनोनयन सुचि सार्वजनिक गरेको छ । विद्यार्थीहरुले मन्त्रालयको वेवसाइडमा गएर सुची हेर्न सक्नेछन् ।