एसईईको नतिजा आजै सार्वजनिक गर्ने तयारी (यसरी हेर्न सकिन्छ नतिजा)

काठमाडौँ /२८ वैशाख – राष्ट्रिय परीक्षा बोर्डले २०८२ चैतमा सञ्चालन गरेको एसईईको नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ ।


आजै साँझ ५ बजे डेमो देखाउनका लागि बोर्ड सदस्यहरूको बैठक बोलाईएको र कुनै प्राविधिक समस्या नआए ७ बजेपछि सार्वजनिक गर्ने तयारी गरेको हो ।


परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले खबर एजुकेशनसँग भने “आज साँझ ५ बजे डेमो देखाउनका लागि बोर्ड वैठक बोलाएका छौँ । डेमोमा कुनै समस्या नआए ७ बजेपछि पत्रकारसाथीहरूलाई बोलाएर नतिजा सार्वजनिक गर्ने तयारीमा छौँ ।


यसरी हेर्न सकिन्छ नतिजा