विद्यालय निरीक्षक र शिक्षा अधिकृतका लागि सामान्य जानकारी तथा समसामयिक विषयहरू

काठमाडौँ /१९ माघ – लोक सेवा आयोगबाट सञ्चालन हुने विद्यालय निरीक्षक र शिक्षा अधिकृतको खुला प्रतियोगितात्मक परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूका लागि सहयोगी हुने वस्तुगत प्रश्न उत्तरहरू अडियोभिडियो माध्यमबाट प्रस्तुत गरिएको छ ।


यस सामग्रीमा पाठ्यक्रममा आधारित, परीक्षा दृष्टिकोणबाट अत्यन्तै महत्त्वपूर्ण रहेको छ । यसमा निम्न शीर्षकहरू अन्तर्गत वस्तुगत प्रश्न र उत्तरहरू व्यवस्थित रूपमा तयार गरिएको छ ।


१. सामान्य जानकारी तथा समसामयिक विषयहरू
१.१ नेपालका भौतिक, सामाजिक–सांस्कृतिक तथा आर्थिक भूगोल र जनसांख्यिकी
१.२ नेपालका प्रमुख प्राकृतिक स्रोतहरू
१.३ भौगोलिक विविधता, जलवायु अवस्था तथा जनताको जीविकोपार्जन र जीवनशैली
१.४ नेपालका आधुनिक इतिहासका प्रमुख घटनाहरू तथा व्यक्तित्वहरू, सामाजिक, सांस्कृतिक र आर्थिक अवस्था ।


यी सबै विषयवस्तुहरूलाई सरल, स्पष्ट र परीक्षा उपयोगी ढंगले प्रस्तुत गरिएकोले लोक सेवा आयोगको तयारीमा रहेका अध्ययनकर्ताहरूका लागि यो सामग्री अत्यन्त उपयोगी हुनेछ ।


यहाँबाट हेर्नुहोस अडियो भिडियो